बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत विस्तारकालागी महत्वपूर्ण निर्णय भएको छ । मंगलबार राप्तीपारीको नरैनापुरमा विद्युत विस्तारकालागी वन बिभाग बबरमहल र नेपाल विद्युत प्राधिकरण कोहलपुर-धामपुर...
नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि टिभी जडान गरि नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन सिसि टिभी क्यामरा जडान गरिएको हो । औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई...
काठमाडौं । भक्तपुरका प्रहरीको इन्काउन्टरमा दुईजना अपहरणकारी मारिएका छन् । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड भएको हो । अपहरणकारीले बालक निशान खड्काको हत्या गरेका छन् । मृत्यु हुनेमा अजय तामाङ...
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई काँग्रेसीकरण गर्न खोजिएको आरोप लागेको छ । सदस्यता वितरणमा देखिएको विवाद समाधान नहुँदै एकपक्षिय रुपमा साधारणसभा सम्पन्न गरिएपछि ज्ञानोदयको विवादले चरम रुप लिएको छ । शनिबार डाकिएको साधारणसभामा अधिकाशं...
जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा बिहान गएको पहिरोमा पुरिएका ५ जनाको शव निकालिएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ भने अन्य ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । तिर्थ बोहोराकी छोरी र उनको घरमा भाडामा बस्ने...
कोहलपुर - कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई काँग्रेसीकरण गर्न खोजिएको आरोप लागेको छ । १७ औं वार्षिक साधारण सभा तथा अधिवेशन भई रहदा निर्णय नगरिकनै १ सय ५० जना साधारण सदस्य थप गरि बर्तमान कार्यसमितीले काँग्रेसीकरण गर्न खोजेको पुस्तकालयका...
प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) ले बाँकेको सोनारी–बघौडा ग्रामीण सामुदायिक विद्युतीकरणको बिषयमा विद्यूत् प्राधिकरणका अधिकारीहरुसँग छलफल गरेकी छन । विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेर प्रदेश सांसद नमुनाले शुक्रबार...
पहिलो पटक ओसामा बिन लादेनकी आमा आलिया घानेमले अन्तर्वार्ता दिएकी छिन् । द गार्जियनका मार्टिन चुलोभले साउदी अरेबियाको जेद्दाहमा लिएको अन्तर्वार्ता यसकारण पनि महत्वपूर्ण छ किनभने ९|११ को आतंकवादी हमलाका मास्टरमाइन्ड भनिएका बिन लादेन र उनकी आमा निकै...
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय विवादित बनेको छ । शनिबार १७ औं वार्षिक साधारण सभाको तयारीमा रहेको पुस्तकालयले अपारदर्शि ढंगले सदस्यता वितरण गरेको भन्दै पुस्तकालयका आजिवन सदस्यहरुले तिब्र असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । यद्यपी पुस्तकालयले...
प्रदेश ५ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले शुक्रबार बाँकेको खजुरा गाउँपालिकामा रहेका कृषि फार्महरुको निरीक्षण सगै किसान र जनप्रतिनिधि सगँ अन्तरक्रिया गरेकी छन । मन्त्रि पौडेलले खजुरामा रहेको कुखुरा विकास फर्म, लालबहादुर सुनारले...