संबिधान दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । नगरपालिकाको कार्यालयबाट निस्किएको प्रभातफेरीले कोहलपुर बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पछि...
राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताएका छन । सोमबार बाँकेका पत्रकारहरुसँग कुरा गर्दै महतोले संविधान संशोधन नभएसम्म संविधान दिवसलाई साझा उत्सवको रुपमा मनाउन नसकिने बताएका हुन । संविधान दिवसको...
संबिधान दिवसको पुर्बसन्ध्यामा कोहलपुर नगरपालिकाले सरसफाई कार्यक्रम गरि मनाएको छ । कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका सरसफाई कार्यक्रममा सुरक्षा निकाय, बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो । कोहलपुर नगरपालिकाको...
कोहलपुरमा निर्माण गर्ने भनिएको अटो भिलेजको सोमबार शिलान्यास गरिएको छ । विश्वकर्मा पुजाको दिन पारेर प्रस्तावित अटो भिलेज निर्माणस्थलको शिलान्यास गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादु अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका...
१४ ग्राम ब्राउन सुगर र १ लाख १५ हजार ज्ञ सय नेपाली रुपौयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन । वडा प्रहरी कार्यालय नेपालगन्ज र ५ नं. प्रदेश ब्यूरोको टोलीले भारतको बहराईजका अमन कुरेसीलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा...
जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौ रकम ठगी गर्ने पूर्व प्रहरी हवल्दारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरेको...
बाँकेको नेपालगन्जमा आइतबार बेलुका दुई समुहबिच झडप भइ खुकुरी हानाहान हुदा दुई जना गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ धम्बोझी चोकमा दुई समुहबिच झडप भएको जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा फाटका इन्चार्ज प्रहरी निरीक्षक...
राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनलाई लक्षित गरि १३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा परेपछि...
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिती चयन गरेको छ । गत असार १९ गते स्थगित गरिएको साधारणसभा बैधानिक रूपमा आज पुन संचालन गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए । कोहलपुर(१२...
ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्र काेहलपुरकाे १७ अाैं वार्षिक साधारणसभा सुरू भएकाे छ । गत असार १९ गते स्थगित गरिएकाे साधारणसभा बैधानिक रूपमा अाज पुन संचालन गरिएकाे पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए । काेहलपुर-१२ चप्परगाैडिस्थित...