काँचुली विशेष


ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक...

  • लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका महिला विकास शाखाको मुख्य आयोजना तथा बिभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम...

  • कोहलपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट ४ सय बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका छन् । कोहलपुर नगरपालिकाको वार्षीक कार्ययोजना अनुसार प्रत्येक आर्थिक वर्षमा नगरपालिकाका १५ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको...

  • कोहलपुर जेसिज वर्ष २०१९ को अध्यक्षमा संगिता सुवेदी निर्वाचित भएकी छन । शनिबार सम्पन्न जेसिजको ११ औं शाखा अधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा धुब्र आचार्य र राम प्रसाद पाण्डे चयन भएका छन भने उपाध्यक्षमा...

  • कोहलपुरमा लागु औषध दुर्ब्यसनी बिरुद्ध सप्ताहब्यापी सचेतना अभियान संचालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी...

  • नगर विकास समिति कोहलपुरले आफ्नो नगर क्षेत्रभित्र विद्युत विस्तार गर्ने भएको छ । २०४१ सालमा स्थापना भएको नगर विकास समितिले झण्डैं ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतिकरणको योजना अघि सारेको हो । नगरलाई व्यवस्थित शहरमा विकसीत गर्ने योजना अनुसार...

  • जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...

  • बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय...

  • कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित उक्त तालिमको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुक्रबार...

  • खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी गराईएको हो । ‘परम्परागत पोषिला एव स्थानिय खाद्य पदार्थको प्रबद्र्धन...