अनेरास्ववियू वागेश्वरी क्याम्पस कमिटीले क्याम्पस परिसरमा कालो ब्यानर प्रदर्शन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले फुटवादी तथा अराजकतावादिको भ्रममा नपर्न आह्वान गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेल तथा सचिव अशोक कोईरालाले प्रचण्ड-माधव नेतृत्वको नेकपा नै आधिकारीक भएकाले अन्य गुट-उपगुटमा...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन नभए पनि दुई पक्षले केन्द्रमा समानान्तर रुपमा संगठन बनाएसँगै प्रदेश सरकारमा सबैको ध्यान केन्द्रित हुन थालेको छ । सातमध्ये ६ वटा प्रदेशमा नेकपाले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा...
बाँकेमा एकै रात कोरोना भाईरसका तिन जना बिरामीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो । भाइरस संक्रमणबाट मृत्यु हुनेमा दाङका १३ वर्षिय बालकसहित बाँके र कंचनपुरका अन्य दुई जना रहेका...
बाँकेमा कोरोना संक्रमणबाट थप एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि १५ पुषमा उनको पीसीआर...
बाँकेमा सोमबारदेखी ‘केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन २ वटा टिम विजयी भएका छन । पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो...
विभिन्न अपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत बाँके प्रहरीले ६ वटा घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । जसमध्ये अबैध हतियारको कारोबारीदेखी मादक पदार्थ सेवन गरि सवारी...
कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले स्थानिय सरकारले खेलकुदलाई प्रमथमिकतामा राखेको बताएकी छन । सोमबारदेखी बाँकेको कोहलपुरमा सुरु भएको 'केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता' को उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चौधरीले नगरपालिकाले...
केही समय अगाडिको कुरा हो केही स्थानीय पत्रकारहरु वर्तमान कामचलाउन प्रधानमन्त्री केपि ओलिका पिता मोहनप्रसाद ओलिको अन्तरबार्ता लिन झापाको दमक पुगेका थिए । त्यसैबखत मोहन ओलिले केपि ओलिका बाल्यकाल र आफ्नो ब्यक्तिगत संघर्षकाबारे निकै भावुक भएर बताएका...
कोरोनाकालपछि पहिलो पटक कोहलपुरमा क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । स्थानिय क्रिकेट मैदानमा भोली (पुष २०) गतेदेखी 'केसिए कोहलपुर क्रिकेट प्रतियोगिता-२०७७' संचालन हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता आयोजक समितिका सदस्य...