काँचुली विशेष


कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द...

  • सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने...

  • राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनामा संलग्न रहेकको आरोपमा प्रहरीले नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारसहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । परियारलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनले दिएको बयानका...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको...

  • कपडा ब्यवसायी संघ कोहलपुरको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकराज भण्डारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार कोहलपुरमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ...

  • कोहलपुर जेसीजले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारी जेसीजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तादन गरेको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन् । कोहलपुर...

  • नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे संसद बैठक बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक बस्न सक्ने बताएका हुन् । ‘संविधानले हामीलाई बैठक बस्ने...

  • कोहलपुर-सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा बोलेरो गाडी दुर्घटनाग्रस्त भएको छ । सुर्खेतदेखी नेपालगन्जतर्फ आउँदै गरेको बा.प्र. ३००१/००२ च ३१६९ नम्वरको बोलेरो गाडि शुक्रबार विहान ९ः३० वजे बवई नजिकै दुर्घटनामा परेको हो । बाँकलो तुवाँलोका कारण सडक नदेखिदा...

  • नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले...

  • कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन...