नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिभल शुरु भएको छ । मिठो छ फुड प्रालिले फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिभल संचालन...
बाँकेमा कस्तुरीको बिनासहित पाँच जना पक्राउ परेका छन । बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिना र जङ्गली जनावरको दाँत सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्यजन्तुको अबैध रुपमा खरिद...
भारतबाट भन्सार छली नेपाल भित्राईएका सामान प्रहरीले बरामद गरेको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. १३ बाट १ लाख २३ हजार पाँच सय मुल्य बराबरको बिभिन्न अबैध सामग्री बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार भन्सार छलि ल्याईएका...
बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा...
लायन्स कलव अफ कोहलपुर र मेचीमहाकाली बुहारी संयुक्त आवाज बाँकेले भागिरथी भट्टको हत्याको बिरोध तथा न्यायका लागि शान्तिपुर्ण सडक प्रदर्शन गरेको छ । बलात्कारपछि हत्या गरीएकी भट्टको न्यायको माग गर्दै बिहिबार बाँकेको कोहलपुरमा प्रदर्शन गरीएको हो । स्थानिय...
बाँकेको नेपालगन्जमा पहिलो पटक आर्ट ग्यालरी सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा। धवल शम्शेर राणा र मोर्डन आर्टकी कलाकार शिवाङ्गिनी राणाले बिहीबार संयुक्त रुपमा नेपालगन्जको होटल वाटिकामा ‘वाटिका आर्ट ग्यालरी’को उद्घाटन गरेका हुन्...
घरायसी तनावका कारण सप्तकोशीमा आफ फालेर आत्महत्या गर्न लागेका एक पुरुषलाई सशस्त्र प्रहरीका सहायक हबल्दार डम्बर श्रेष्ठले सकुशल उद्दार गरेका छन् । श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ६० वर्षीय भुवन घिमिरेको सकुशल उद्दार गरेका हुन् । हप्तादिनदेखि...
सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको...
बलात्कारीलाई कारबाहीको माग गर्दै बिरोध र्यालीमा हिडेका दुई छात्रालाई हायस गाडीले ठक्कर दिएको छ । कोहलपुर नगरपालिका ११ हाईस्कुल नजिकै सडकमा हिडिरहेका बालिकाहरुलाई हायसले ठक्कर दिएको हो । नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको बा२ख ५७८ नम्बरको हायस गाडीले...
२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसद् विघटन गरेपछि त्यसको देशव्यापीरुपमा विरोध भइरहेको छ । नेपालको संविधानले नदिएको अधिकार प्रयोग गर्दै संसद् विघटन भएपछि यसविरुद्ध सर्वोच्च अदालतमा बहस जारी छ । यस विषयमा संवैधानिक व्यवस्था...