प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता...
उपभोक्ताको हित विपरित काम गर्ने बाँकेका ९ फर्म कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाँकेको नेपालगन्जमा अनुगमन गर्दा यहाँका आम नागरिक ठगिदै गएको खुलेको छ । विभाग अन्तर्गत उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा बाँकेका...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । खनाल नेतृत्वको समुहले संघको स्थपना काल...
विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, 'हेलो ! ओ गाइच कता ?' 'बोटानिकल पार्क, गोदावरी । गाइच ।' 'हामीलाई...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले युवाहरुको टिमलाई काम गर्ने अवसर दिन व्यवसायीहरुसँग आग्रह गरेका छन् । संघको शनिबार हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट...
बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी 'नमुना' ले उद्घाटन गरेकी थिइन...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन...
प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको छ । यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो । स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने...
महेन्द्र राजमार्गस्थित ढकेरी-शम्शेरगन्ज क्षेत्र तनावग्रस्त बनेको छ । टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बालापुरका २५ वर्षिय युवाको मृत्यु भएपछि स्थानियहरु आन्दोलित भएका छन । दुर्घटनामा ज्यान गुमाएका युवाको परिवार तथा स्थानियहरुले दोषिलाई...