३० बैशाख २०८१, आईतवार
फागुन २६ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित
  • काँचुली खबर

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मकालागि स्थगित गरिएको छ । आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो ।

बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड-माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।

  • २३ फाल्गुन २०७७, आईतवार १८:४७ प्रकाशित
  • Nabintech