राजनीति


१३ पुस, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो...

  • १२ पुस, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन्। सरकारले सोमबार संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले...

  • ११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक बसेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो । सबै मन्त्रीहरूको कार्य विभाजन नभएकाले अरू विस्तृत निर्णय गर्ने एजेण्डा छैन ।

  • ११ पुस, काठमाण्डौं । केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। प्रदेश १ : प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन्। सरकार बनाउन ४७ सांसदको...

  • १० पुस, काठमाण्डौं । पाँच दलीय गठबन्धन भत्किएपछि सांसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३५ वटा राजकीय पद गुमाउने निश्चित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सात दल र ती जना स्वतन्त्र सांसदको समर्थन जुटाएर...

  • १० पुस, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा...

  • ७ पुस, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद...

  • ४ पुस, कोहलपुर । नेपाल विद्यार्थी संघ बाँकेका नव नियुक्त अध्यक्ष उपेन्द्र विष्टलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ। विपि कोइराला स्कुल अफ पव्लिक पोलिसी बाँकेको आयोजनामा नवनियुक्त जिल्ला अध्यक्ष विष्टलाई खादा लगाइ बधाई एवं कार्यकाल सफलताको शुभकामना...

  • ४ पुस, कोहलपुर । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता...

  • मंसिर २८, दाङ । लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठक बुधबार स्थायी राजधानी दाङमा बस्यो । बुधबार मात्रै नवनिर्मित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधिवत रूपमा सुरूआत गरिएको थियो । त्यसपछि बेलुका पहिलो पटक स्थायी राजधानी राप्ती...