२४ माघ, कोहलपुर । आगामी संसदिय निर्वाचनमा जनयुद्धका सफल कमाण्डर तथा स्पष्टवक्ता युवा नेता नरेन्द्र पाण्डे (जेम्स) बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनी नेपाली कम्युनिष्ट...
२४ माघ, कोहलपुर । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. को चर्चा चुलिएको छ । कतिपय दलले स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार अगाडि सारेपछि जि.एम. को चर्चा चुलिएको हो । सोही क्षेत्रमा...
२२ माघ, कोहलपुर । स्थानीय राजनीतिक वृत्तमा स्थापित ‘हेभी वेट’ नेताहरूलाई चुनौती दिँदै दिपेन्द्र विष्ट चुनावी मैदानमा उत्रिएका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि सधैं पृष्ठभूमिमा रहँदै आएका विष्ट यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट...
२२ माघ, कोहलपुर । प्रतिनिध सभाको निर्वाचन नजिकिएसँगै तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा चुनावी माहोल तातिएको छ । उम्मेदवार मनोनयन ६ माघदेखि दल र स्वतन्त्र उम्मेदवार मतदातासँग प्रत्यक्ष भेटघाटमा छन् । चुनावी नतिजा पोल्टामा पार्न दलहरू घरदैलोसँगै...
२१ माघ, काेहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार सुरेश कुमार चाैधरीले आफ्नाे जित सुनिश्चित भईसकेकाे दावी गरेका छन । मंगलबार काेहलपुर, गाेलपार्कस्थित पार्टी कार्यालयमा आयाेजित पत्रकार...
२० माघ, नेपालगञ्ज । बाँकेमा चुनावी सरगर्मी सुरु भइसकेको छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिकाका दुई वटा वडासहित जानकी, खजुरा र बैजनाथ गाउँपालिका समेटिएको क्षेत्र नम्बर-३ मा यसपलि सबै नयाँ अनुहार प्रतिस्पर्धामा छन्। यहाँ स्थानीय...
१३ माघ, नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट आज बिहानैदेखि घरदैलो अभियानमा जुटेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटकालागि विष्ट सहितको टोली मतदाताको घरदैलोमा पुगेको हो । घरदैलो...
९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन । गोरखा...
६ माघ, काठमाडौं । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने...
६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको...