२५ साउन, काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय...
२३ साउन, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान संचालन गर्ने भएकाे छ । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जिल्लामा पार्टीलाई सबैभन्दा ठुलो दल बनाउने उद्देश्यले विशेष अभियान संचालनकाे तयारी गरीएकाे बताएका हुन । प्रेस...
२१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै पालिकाको वडामा गएर काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आइतबारको केन्द्रीय समिति बैठक जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् । केन्द्रीय...
२१ साउन, काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । बैठकले नेताहरुको कार्यविभाजन...
२१ साउन, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन् । अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको...
२० साउन, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितीको कार्यालय स्थापनासँगै उद्घाटन गरीएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर शाखा कार्यालयको उद्घाटन गरेका...
१९ साउन, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद सर्वोच्च अदालतले फुकुवा गरेको छ । शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...
१६ साउन, विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा...
१६ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा टंक धामीले नेतृत्व गरेको समावेशी प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएको छ । समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेसँगै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज...
१४ साउन, जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक...