राजनीति


१९ कात्तिक, काठमाडौं । नेकपा एसका सम्मानित नेता अन्तत: प्रचण्ड-माधव कित्तामा सामेल भएका छन् । भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन् । माओवादीसँग...

  • १६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले...

  • ९ कात्तिक, काठमाडौं । चौतर्फी आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ । स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी...

  • ३ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । दाहालले निरन्तर आफूलाई देखाएर पार्टीका...

  • ३१ असोज, काठमाण्डौं । ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकमा वीरगन्जबाट सहभागी केन्द्रीय सदस्य अरबिन्द सिंहले दुई-दुईपटक आफैँले संसद् विघटन गरेकाले अहिले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै पार्टी आन्दोलनमा जानु हास्यास्पद...

  • २८ असोज, काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश...

  • २७ असोज, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)मा ‘जेन जेड रेड टास्क फोर्स’ गठन भएको छ। माओवादी केन्द्र निकट जेनजीहरूको समूहले गठन गरेको टास्क फोर्सको नेतृत्व अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमल्सिनाले गरेकी छन्। वर्षौसम्म नेतृत्वमा बसेर...

  • २४ असोज, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विरोध गर्न नमिल्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीकै सहमति र सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेकाले जनाउँदै...

  • ८ असोज, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् । साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको...

  • ५ असोज, काठमाण्डौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ...