करिब ४ महिनाको निरन्तर प्रयास पछि कुसुम क्षेत्रमा विद्युत विस्तारको काम सुचारु गराउन सफल भएका बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा साँसद महेश्वर गहतराज अथक पछिल्लो समय बाँकेको प्रतिष्ठित...
काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट आज साँझसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गर्न लागेको हो । प्रधानमन्त्री ओलीको बिहिबारसम्मको सबै रिपोर्ट सामान्य देखिएको उपचार संयोजन गरिरहनु...
काठमाडौं – प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले । मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी...
टीकापुर - कैलालीको टीकापुर नगरपालिका - ९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयको जग्गा कब्जा गरेका छन्। स्थानीय गोविन्द श्रेष्ठको झण्डै ५ विघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा कब्जा गरेका हुन्। सुदूरपश्चिम प्रदेश र कर्णाली...
सिन्धुली – गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार...
एजेन्सी विदेश - साउदी अरबका पत्रकार जमाल खसोगीको हत्याबारे टर्कीले खुलासा गरेको छ। इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा प्रवेश गर्नेबित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको टर्कीको भनाइ छ। खसोगी मारिएपछि उनको शरीरलाई टुक्राटुक्रा पारेर नष्ट...
काठमाडौ - सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुन आन्दोलनमा उत्रिएका छन् । सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा...
धनगढी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले...
मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोलीकाण्ड भएपछि गाउँबाट नेकपाका युवाको भागाभाग भएको छ । नेकपाका कार्यकर्ताको गोली प्रहारबाट मंगलवार कांग्रेसका रामविलाश महतोको...
जुम्ला - सिजाँ गााउँपालिका रारा जाने पर्यटकहरुको मुलद्धारका रुपामा रहेको छ । पर्यटन बिकासका लागी सिँजा गाउपालिकाले बिभिन्न बिकासका पुर्बाधारहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाँउपालिकाका प्रमुख देवल सिंह रावलले बताए । गाँउपालिका...