काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने निितलाई औपचारिक रुपमा पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–विदेशी...
'हामी नेपाली हाम्रो पहिचान हिन्दुत्व संरक्षण हाम्रो अभियान' भन्ने मुल नाराका साथ मंगलबार कोहलपुरमा बृहत हिन्दु जागरण प्रवचन कार्यक्रम सम्पन्न भएको छ । क्रिसमस डे चलिरहँदा कोहलपुर चौराहमा हिन्दु धर्म संरक्षणकालागि अभियान संचालन गरिएको अभियन्ता श्रीधर...
काठमाडौँ — नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाणबिनै एएआर कर्पोरेसनसँग...
काठमाडौँ– खाडी मुलुक र मलेसियामा घरेलु कामका लागि लगाइएको प्रतिबन्ध खुलाउने विषय अझै अन्योलमै छ । घरेलु श्रमिकमाथि लगाइएको प्रतिबन्ध तत्काल खुलाउने वा नखुलाउने विषयमा सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सोमबार आयोजना गरेको...
पर्सा - विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई...
सुशासन, पारदर्शिता र जवाफदेहिताकालागि डुडुवा गाउँपालिकाका ६ वटै वडामा स्थानीय सभा गठन गरि नागरिक समाजको भुमिकालाई थप सशक्त बनाईने भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा आईतबार डुडुवा गाउँपालिकाका जनप्रतिनीधि र नागरिक समाज बिच बृहत...
सिरहा- सिरहाको गोलबजारमा कुकर बम फेला परेको छ । गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आज बिहान कुकर बम बरामद भएको हो । बम निस्कृय पार्नका लागि सेनाको टोली गोलबजार पुगेको छ । बम भेटिएको स्थानमा ‘स्वतन्त्र तराई निर्माण सेना’ लेखिएको पर्चा...
खजुरा गाउँपालिकाको आयोजना र प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपालको आर्थिक सहयोगमा खजुरा गाउँपालिकामा आज पालिका स्तरीय बालक्लब संजाल गठन गरिएकाे छ । सो कार्यक्रममा खजुरा गाउपािलकाको उप प्रमुख एवं बाल संरक्षण समितिका संयोजक एकमाया...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ जना केन्द्रीय सदस्यले सरकारले गरेको भ्रष्ट र विवादित छबी भएका राजनीतिक नियुक्तिलाई खारेज गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले...
नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग जोडिएर आएका विभिन्न प्रकारका घटना तथा समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा...