नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सेर पशुपतिको नाम जप्दै हिँडेको आरोप लगाएका छन् । प्रतिनिधि...
नेकपा प्रचण्ड-माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट आफूहरुका माग नसुनिए जनता बाध्य भएर विद्रोहमा जान सक्ने बताए । प्रधानमन्त्री...
नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ...
नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह) को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले...
रुकुम ९पूर्व०को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो...
अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको बैठकमा विवाद भएको छ । नेतृत्व चयन विषयलाई लिएर रमेश पौडेललाई बिदा गरिएको छ । रमेश पौडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै पौडेल समूहले विवाद गरेपछि बैठक...
नेपाली काँग्रेसका महामन्त्री शंशाक कोईरालाले नेपाली काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलद्वारा काठमाडौंमा आयोजित संकटमा...
संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलाशले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको...
नेकपा प्रचण्ड-माधव निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि...