नेपालगन्ज - भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने सरकारको उद्धेश्य रहेका बताइरहँता तिनै नेतृत्व तहबाट भने सरकारी ढुकुटीको चरम दुरुपयोग भइरहेको पाइएको छ । सरकारले तलब, महंगी भत्ता,...
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाँकेमा जनजागरण अभियान संचालन गरेको छ । बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण शाहको नेतृत्वमा जिल्लाका ग्रामीण भेगमा जनजागरण अभियान संचालन भईरहेको स्रोतले जनाएको छ । ग्रामिण वस्तीका जनताहरुलाई...
नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको ईकाइ सभापतिमा राम प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यनरत नेविसंघसँग आवद्द विद्यार्थीहरुको भेलाले पाण्डेको सभापतित्वमा नयाँ कार्य...
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाई मन्त्रालयले...
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा रिहा गरिएको हो । छुटेपछि रावलले आफूलाई...
काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने निितलाई औपचारिक रुपमा पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–विदेशी कामदारलाई जापान लाने र सहज किसिमले काम गर्ने वातावरण मिलाउने...
'हामी नेपाली हाम्रो पहिचान हिन्दुत्व संरक्षण हाम्रो अभियान' भन्ने मुल नाराका साथ मंगलबार कोहलपुरमा बृहत हिन्दु जागरण प्रवचन कार्यक्रम सम्पन्न भएको छ । क्रिसमस डे चलिरहँदा कोहलपुर चौराहमा हिन्दु धर्म संरक्षणकालागि अभियान संचालन गरिएको अभियन्ता श्रीधर...
काठमाडौँ — नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाणबिनै एएआर कर्पोरेसनसँग...
काठमाडौँ– खाडी मुलुक र मलेसियामा घरेलु कामका लागि लगाइएको प्रतिबन्ध खुलाउने विषय अझै अन्योलमै छ । घरेलु श्रमिकमाथि लगाइएको प्रतिबन्ध तत्काल खुलाउने वा नखुलाउने विषयमा सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सोमबार आयोजना गरेको...
पर्सा - विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई...