यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनकालागी मतदान गर्न व्यवसायी...
नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे । सोमबार सोमबार नेकपा निकट पेसागत...
मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । मन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो माग...
महिला हिंसा अन्त्यको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ । राज्यले नै विभेद गरिरहेको अवस्थामा निर्मला पन्त, भागिरथी भट्ट र बाँकेकी नारि लगायत सयौं नारिहरुले न्याय नपाउनु...
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई...
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज 'अथक' ले शान्तिनगरवासीको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगरमा बस्दै आएका स्थानियहरु बसाई सराई, बिबाह दर्ता, जन्म दर्ता लगाएतका मौलिक हकको माग गर्दै...
प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी...
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको खुसीयालीमा बाँकेको कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । नेकपा कोहलपुर नगर कमिटिको अगुवाईमा मंगलबार बेलुका कोहलपुर चौराहमा दिप प्रज्वलन गरीएको हो । दिप प्रज्वलन कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व उपसभामुख...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मदिनको दिन ठुलो झड्का लागेको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । आजै प्रधानमन्त्री ओलीको जन्मदिन हो । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् । झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश...
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर...