६ जेष्ठ २०८१, आईतवार
युवा संघको केन्द्रिय महासचिवमा दीपक जीएम
  • काँचुली खबर

नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो ।

६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । त्यसपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ । नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ ।

जसको महासचिवमा बाँकेका दीपक जीएम चयन भएका छन । बाँकेबाट युवा संघको प्रतिनिधित्व गर्दै आएका जीएम यसअघि युवा संघको केन्द्रिय सचिव थिए ।

  • ८ चैत्र २०७७, आईतवार १३:४७ प्रकाशित
  • Nabintech