नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा...
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । सरकारलाई दिएको समर्थन लगायतका विषयमा निर्णय लिन आज बोलाइएको स्थायी समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिनको १ बजे बोलाइएको...
सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी डाकिएको बैठकमा विभिन्न ६ वटा एजेन्डामा छलफल हुने बताइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन आयोजक...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नका लागि स्थायी समिति बैठक आज बस्न लागेको हो । आज दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने...
प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन...
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ । आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो । नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको सरकार परिर्वतन हुने संकेत गरेका छन् । सरकार परिर्वतन गर्न करिब-करिब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन भइसकेको उनले बताए । शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बोलाएको भन्दै प्रचण्ड आजको सर्वदलीय बैठकमा नजाने भएका हुन् । प्रचण्ड निकट...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२...