मुख्य समाचार


युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोला गाउँपालिका-१ पाखापानी स्थायी ठेगाना...

  • नेपाल प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्वाचित भएका छन । सोमबार सम्पन्न भएको फोनिज दाङको ८औं जिल्ला अधिवेशनबाट राम्जा अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन । अध्यक्ष राम्जासहित उपाध्यक्षमा...

  • बाँके प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित एक युवालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित सोमबार नेपालगन्ज १५ बाट लम्कीचुहा नगरपालिका ४ का २४ बर्षिय कर्ण वोगटीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...

  • नेपालगञ्ज जेसीज वर्ष २०२२ को अध्यक्षमा चिरञ्जीवी शर्मा विजयी भएका छन । शर्माले ४३ मत ल्याएर नेपालगञ्ज जेसीज वर्ष २०२२ को अध्यक्ष निर्वाचित भएका हुन । शनिवार नेपालगन्जमा सम्पन्न भएको जेसीजको निर्वाचनमा उनले प्रतिद्वन्द्वी आशिष आनन्दलाई पराजित गरेका...

  • नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयताको मुख्य विरोधी रहेको बताएका छन् । उनले वली देश लुट्ने र जनता चुस्ने काम समेत केपी ओलीको पार्टीले गरेको आरोप समेत लगाएका छन्...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाको अध्यक्षमा खुविना सुनारीमगर निर्वाचित भएकी छिन । शनिबार रोल्पामा भएको फोनिज जिल्लाको तेस्रो अधिवेशनबाट अध्यक्षमा खुविनासहित १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । निर्वाचन...

  • तमू (गुरुङ) समुदायहरुको ठूलो चाड 'तमू ल्होसार २०७८' कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायसहित टुडिखेलमा भव्य मनाइने भएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले 'क्रिसमस डे - २०७८' को अवसरमा शुभकामना सन्देश जारी गरेका छन । मुख्यमन्त्री केसीले प्रदेशवासी, देशबासी र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर...

  • आज शनिवार, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदछ । आज जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको...