४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको...
२ मंसिर, नेपालगन्ज । टीम बाइपासको अध्यक्षमा संचारकर्मी ओबिराज आचार्यलाई चयन भएका छन । नेपालगन्ज उप महानगरपालिका वडा नं. १ र १८ का युवाहरुले गठन गरेको टीम बाइपासको दोस्रो कार्यकालका लागि संचारकर्मी आचार्यलाई पुन अध्यक्षमा चयन भएका हुन । संस्थाको उपाध्यक्ष...
१ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय वरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने...
१ मंसिर, जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह...
२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव...
२४ कात्तिक, अगैया । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा वडा नं. ६...
२४ कात्तिक, कोहलपुर । उपभोक्ता हित संरक्षण मञ्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एवं सामाजिक अभियान्ता विष्णु प्रसाद बेल्बासे चयन भएका छ्न। मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिह ठकुरीको आतिथ्यतामा भएको भेलाले बेल्बासेलाई अध्यक्षमा सर्बसमत...
२४ कात्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति...
२१ कात्तिक, काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा स्थान सुरक्षित गरेसँगै नेपालको ‘टी-२० आई’ वरीयतामा सुधार भएको छ । आईसीसीले जारी गरेको नयाँ ‘टी-२० आई’ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको छ । एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल...
२१ कात्तिक, हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत अवस्थामा फेला परेका छन् । मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको...