चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको...
नेपालगञ्जको राँझा एयरपोर्टबाट ४.२१ केजी सुन सहित पक्राउ परेका २ जना ब्यक्तिलाई थप अनुसन्धानकालागि काठमाण्डौं लगिएको छ । सुन सहित पक्राउ परेका उनिहरुलाई २ हप्ता पछि हिजो बिहिबार साँझ काठमाण्डौं लगिएको हो । पक्राउ पछि कोहलपुरस्थित राजश्व कार्यालयको...
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज (असोज १) गतेदेखि खुल्ने भएका छन् । कोरोना महामारीको कारण बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा...
मृगौलाले काम गर्न छाडेपछि गम्भीर बिरामी परेकी नेपालगन्जकी दुर्गा खत्रीले उपचार सहयोगकालागि याचना गरेकी छन । ब्लड क्यान्सरबाट ग्रसीत वाईसिएल बाँकेकी नेतृ खत्रीको दुबै मृगौलामा समस्या देखिएपछि आफ्नो जिवन रक्षाकालागि आर्थिक सहयोगको याचना गरेकी हुन...
सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज...
प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला...
रुपन्देहीको गैडहवा गाउँपालिका-६ मा आफ्नै ८ महिने शिशुको हत्याको आरोपमा बुवा र आमा पक्राउ परेका छन् । हत्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रीरामको बुवा चौथी मल्लाह वर्षौदेखि परिवारको सम्पर्कमा...
पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४९५...
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज ४०.२६ अङ्कले घटेको छ । हिजो मंगलबार १८ अङ्कले घटेको नेप्सेमा आज थप गिरावट भएको हो । शुरूमा बढे पनि कारोबार समय सकिँदासम्म ४० अङ्कले घटेर नेप्से परिसूचक २८८९.०३ अङ्कमा झरेको छ । नेप्सेमा आज १ करोड ५ लाख ५७ हजार ८७७...
प्रेस संगठन बाँकेले संगठनका केन्द्रिय सदस्य बिन्दु चौहानको मृत्युप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव पारीत गरेको छ । बुधबार बाँकेको कोहलपुरमा सम्पन्न संगठनको बैठकले चौहानको शोक पस्ताव पारित गर्दै महान जनयुद्धका योद्धा पोष्ट बहादुर बोगटीको ७ औं स्मृती...