मुख्य समाचार


दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता...

  • जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार बिहान बर्दियाको गुलरियाबाट जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सोमबार बिहान २:५५ बजेको समयमा गुलरिया नगरपालिका वडा नम्बर ७, गुलरियागाउँ स्थित रमेश यादवको घरबाट...

  • बाँके प्रहरीले सोमबार नेपालगन्जबाट भारततिरबाट भन्सार छली गरेर नेपाल ल्याउदै गरेका अवैध खसीसहित अन्य सामाग्री बरामद गरेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट भारततिरबाट नेपाल ल्याउदै गरेका अवैध खसी, लत्ता कपडा तथा चिनी लगायतका अन्य...

  • बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने...

  • कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाखबढी नेपाली रुपैयाँ र विभिन्न धातुका सामाग्रीसहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट गत शुक्रवार साँझ मष्टा गाउँपालिका वडा नम्बर १, कोटदेवलका २२...

  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । बैठक साढे १२ बजे बस्दै छ । आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको...

  • बाँके प्रहरीले हारजित हुने गरी जुवातास खेलिरहेका दुई जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, ए गाउँ नजिकै रहेको नर्सरीमा तास खेल्दै गरेका दुई जना जुवाडेलाई गएराती ९ बजेतिर पक्राउ गरेको जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा...

  • बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले कैद सजाय तोकेका एक व्यक्तिलाई बाँके प्रहरीले झन्डै दुई बर्षपछि पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनाका २३ बर्षिय सुमन विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई...

  • प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने...