ब्रेकिंग न्युज


कात्तिक १०, कोहलपुर । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने...

  • कात्तिक ८, नेपालगन्ज । नेपालगन्जस्थित बिपी चोक नजिकैको प्लाई उद्योगमा भिषण आगलागी भएको छ । मंगलबार राती १० बजेदेखी सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । तिहारमा पट्काएको पटकाबाट आगो सल्कीएको आशंका गरीए पनि वास्तविक कारण खुल्न सकेको छैन...

  • प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा-२ बाट उम्मेदवारी दिएपछि उनको उम्मेदवारीको विषयलाई लिएर अनेकन भ्रान्त टिप्पणीहरू गरिरहेको देखिन्छ । कतिको तर्क छ, प्रचण्ड चितवनबाट निर्वाचित...

  • कार्तिक ८, काेहलपुर । बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका पर्दछन । यस निर्वाचन क्षेत्रमा बिगत देखि हालसम्म विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले प्रतिनिधी सभामा प्रतिनिधित्व गर्दै...

  • कात्तिक ७, राप्ती सोनारी (बाँके) युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्थानीय सञ्चार माध्यमको विकास र प्रवद्र्धन गर्नमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन । समृद्धिका लागि सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले...

  • असोज ६, कोहलपुर । बाम-लोकतान्त्रीक गठबन्धनले कोहलपुर नगरपालिका वडा नं. १ मा संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय संचालनमा ल्याएको छ । आईतबार नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन क्षेत्र...

  • कात्तिक ६, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले वर्षौदेखि दमनमा परेका दलित समुदायलाई राज्यको मुलधारमा ल्याउने काम माओेवादिले गरेको बताएका छन । दिपावली तथा छठ पर्वका अबसरमा दलित संघर्ष समिति नरैनापुर बाँकेले आईतबार आयोजना गरेको शुभकामना...

  • कात्तिक ६, कोहलपुर । नेकपा (माओवमदी केन्द्र)का केन्द्रीय सदस्य पार्वती पुन (उषा) ले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताएकी छन । संविधान बचाउने र मास्नेबीचको लडाई भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उनले आग्रह गरीन...

  • कार्तिक ६, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागूऔषध ब्राउन सुगर सहित २ जना लाई पक्राउ गरेको छ ।पक्राऊ पर्नेमा, डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम...

  • कात्तिक ६, काेहलपुर । बाम–लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र नं. १ (ख) अन्र्तगत कोहलपुर नगरपालिकाको १ देखि ८ नम्वर वडाहरुमा वडास्तरीय संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय स्थापना गरेको छ । संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय...