नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार...
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहको केन्द्रीय सदस्य बनेका माओवादीका प्रदेशसभा फेरि माओवादी केन्द्रमै फर्किएका छन् । सुर्खेतबाट निर्वाचित साँसद ठम्मर विष्ट नेकपा माओवादी केन्द्रमै फर्किएका हुन । दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय...
समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको...
जाजरकोटको भेरी नगरपालिकाले कर्मचारीलाई बर्खास्त गरेको प्रति निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरक्त एम.आई.एस. अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेकोप्रति...
रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा घाईतेको उद्धार गरिएको हो । रुखबाट लडेर गम्भीर घाईते भएकी रुकुम सानोभेरी गाउपालिका...
रुकुम ९पूर्व०को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो...
सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे७प ५२०६ नम्बरको मोटरसाइकललाई...
राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका हुन् । आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको छ । शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता...