प्रदेश नं. ५


१४ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा भाेलि (१५ गते) देखि ९ दिने भू-तपस्या सुरु हुने भएको छ । कोहलपुर नगरपालिका-११, न्युरोडस्थित खुला मैदानमा मनोक्रान्ति विश्व परिवारका प्रणेता डा. योगी...

  • १४ माघ, काेहलपुर । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ...

  • १३ माघ, काेहलपुर । बढ्दाे शितलहर र अत्यधिक चिसाेका कारण पठन पाठन समेत प्रभाबित हुने भएपछी  बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा पुन: जाडो बिदा दिने भएकाे छ । माग ११ गतेकाे बैठककाे निर्णयअनुसमर माघ १३ गतेदेखि १५ गतेसम्म ३ दिन जाडो बिदा दिने निर्णय...

  • १२ माघ, नेपालगन्ज । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा  भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले  उक्त सभाहलको ठेक्का आव्हान गर्दा, ठेक्का सम्झौता गर्दा देखि पटक पटक...

  • १२ माघ, नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली श्रेस्ता कायम गरी ठगी गरेको आरोपमा काठमाण्डौंबाट तिन जनालाई पक्राउ गरी...

  • ११ माघ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादिकाे भ्रष्टाचार बिराेधि अभियानबाट एमाले-काँग्रेस तर्सिएकाे दाबि गरेका छन । बाँकेकाे खजुरामा हिजाे आयोजित पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...

  • १० माघ, काेहलपुर । प्रथम खो खो विश्वकप फाइनलमा पुगेर इतिहास रच्न सफल नेपाली खोखो खेलका राष्ट्रिय खेलाडीहरू कोहलपुरमा निराश मुद्रामा भेटिए । भारतमा सम्पन्न प्रथम खाे खाे विश्वकपको उपविजेता बन्न सफल खेलाडीहरू मध्येका पुरुष तर्फका खेलाडी विकराल सिंह...

  • १० माघ, खजुरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उदघाटन गरेका छन् । खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको...

  • १० माघ, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको...

  • १० माघ, काेहलपुर । बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरी हिमालय रोडिज सिजन-६ को फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् । माघ १४ गते जंगलमा हुने फाइनलमा कडा मेहनतका साथ प्रतिष्पर्धा गर्ने भएका हुन् । सेमिफाईनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गरिरहेका...