प्यूठानमा मंगलबार राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको बिचमा परिचयात्मक कार्यक्रमसँगै जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय...
जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार...
कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा देखिएको राजनितिक खिचातानीका कारण यहाँका साहित्यीक स्रष्टाहरुमा निराशा छाएको छ । पुस्तकालयजस्तो पवित्र संस्थामा दलगत स्वार्थबाट प्रेरीत भई राजनितिक चलखेल बढेको भन्दै पाठक तथा स्रष्टाहरु निराश बनेका...
प्रदेश नम्बर पाँचमा बुधबार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको...
कोहलपुर- ५ नं प्रदेशका वन तथा वातावरण मन्त्री लिला गिरिलाई कोहलपुरमै मानसरोवर पार्क निर्माणकालागि पहल गरिदिन आग्रह गरिएको छ । सोमबार कोहलपुर आएका मन्त्री गिरीलाई कोहलपुर नगरपालिका कार्यालयमा स्वागत गर्दै मेयर लुटबहादुर रावतले कोहलपुरमा पार्क निर्माणकालागि...
बाँकेको बैजनाथ गाउँपालिकामा औद्योगिक क्षेत्र निर्माण हुनेमा ढुक्क हुन ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् । सोमबार बाँकेको कोहलपुर आएका मन्त्री गिरीले बैजनाथ गाँउपालिकास्थित औद्योगिक क्षेत्र निर्माण स्थलको...
प्युठानमा भेटिएको वेवारिसे शवको पहिचान भएको छ। आईतबार मल्लारानी गाँउपालिका ५ गोदाबारीफांट स्थित झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको सोमबार पहिचान भएको हो । आईतबार सांझ स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए । मृतकका...
पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार चौलिक्काका स्थानियहरुले लखटेका हुन । नेपालगन्ज भन्सार कार्यालयमा...
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) ले सात किलोमिटर सुरुङ खनेको छ । सात किमि सुरुङ खनेसँगै टीवीएमले सबैभन्दा बढी जोखिम मानिएको तोला खोला क्षेत्रको ‘रिक्स जोन’ पार गरेको आयोजनाको दावी गरेको छ । ६ देखि ७ किमि क्षेत्रमा पर्ने...
नेवि संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापती चन्द्र प्रकाश देवकोटा कुटिएका छन । नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीले आफ्नै कार्यकक्षमा देवकोटालाई हातपात गरेका हुन । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र...