फोटो लोकप्रिय न्यूज अनलाईबबाट साभार नेपालगन्जको धम्बोझी खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समुहद्धारा बुधबार राती आगो लगाइदिएका हुन । त्यतिमात्रै होइन दुई...
बाँके जिल्लामा निर्माण भईरहेको भौतिक निर्माणका कार्यहरु जस्तै सडक निर्माण, ढल निकास निर्माण गर्दा बातावरण र स्वास्थ्य मैत्री रुपमा विकास निर्माण गर्नु पर्ने माग राख्दै २०७४ चैत्र ७ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम सुनवाईमा उच्च अदालत...
पत्रकार अर्जुन ओलीको मोटरसाईकलमा आगजनी गर्ने समुहको चाँडो पहिचान गरी कारबाही गर्न बाँकेका पत्रकारहरुले प्रहरी समक्ष माग राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको...
बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर...
ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाहरुको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खैरेनी गाउँमा आयोजित...
पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेका कारण उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत...
मानव अधिकार सन्जाल नेपालगन्जको नियमित बैठक सम्पन्न भएको छ । सो बैठकले नेपालगन्जमा हुन लागेको प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नकोलागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरिएको छ । महासभा...
बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत सोमबार जिमखाना पुगेका छन । उमेरले ७० वर्ष काटेका बयोबृद्ध मेयर रावत कोहलपुर जिम हाउस पुगेर शारिरिक कसरतका बिधिहरुका बारेमा जानकारी लिएका हुन । हालै संचालनमा आएको कोहलपुर जिम हाउसको उद्घाटन गर्न त्यहाँ...
बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक) को सहयोगमा बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आइतबारदेखि तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । सो...
स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च डुडुवा गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६० को...