प्रचलित कानुनकै आधारमा नगरपालिकाको काम कारवाही संचालन गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन । बिहिबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा...
फाईल तस्बिर कोहलपुर नगरपालिका अधिनायकवादतर्फ उन्मुख भएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले आरोप लगाएकी छन ।उपप्रमुख चौधरीले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन । नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधिलाई वेवास्ता...
राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक...
बैदेशीक रोजगारका क्रममा साउदीमा ज्यान गुमाएका बाँकेका बेदनिधि चापागाईको शव नेपाल ल्याईएको छ । राप्तीसोनारी गाउँपालिका-१ बैरियाका चापागाईको मृत्यु भएको २० दिनपछि उनको शव नेपाल झिकाईएको हो । नेपाली दुतावास मार्फत बुधबार चापाईगाको शव त्रिभुवन अन्तराष्ट्रिय...
विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउने भएको छ । सोही क्रममा पुस ४ गते बुधबार पुस्तकको...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर ५ ले मंगलबार वुटवलमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा बोल्दै मन्त्रि वरालले निशुल्क शिक्षाको कुरा...
सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै प्युठानमा पनि स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन समिति प्युठानका संयोजक रामकृष्ण शर्माले स्थानीय तहमा संघिय निजामती कर्मचारी समायोजन गर्ने सिलसिलामा...
छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग...
अँग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर नेपालगन्जमा 'म्युजिक फेस्टिवल' को आयोजना गरिने भएको छ । मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट मार्फत आयोजकले सो को जानकारी गराएको हो । आयोजक मध्यको बलामी फिल्म इन्टरटेन्ट्मेन्टका समीर बलामीले बाकेको गनापुर स्थित...
गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर...