प्यूठान- तिहारको बेला देउसी भैलो खेल्न मादल, खैंजडी, मुरली बोकेर गाउँघरमा डुलेको दृष्य त तपाईंले देख्नु भएकै होला तर, रित्तो गाग्री बोकेर देउसी भैलो खेलेको भने सायद देख्नु भएको छैन होला...
महिला हिंसा न्युनिकरणकालागि बिशेष अभियान अन्तरगत चेतनामुलक दैउसी भैलो खेलिएको छ । बढैयाताल गाँउपालीकामा महिला पुरुष बिच समान व्यवहार विकास गर्ने उद्धश्यका साथ महिला हिंसा सम्बन्धी काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधी, महिला अधिकारकर्मी, नागरिक...
दलित महिलाहरूको मानव अधिकार संरक्षणकालागि अभियान नै शुरु गर्नु पर्ने सराकारवालाहरुले बताएका छन । दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्ला स्तरिय अन्तरकृया कार्यक्रममा बोल्दै नागरिक...
नेपालगञ्ज - हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ । मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने, आतिशबाजी गर्ने, पटका, रकेट, भुइचम्पा जस्ता विष्फोटकजन्य...
नेपालगन्जको रानी तलाउ बोटिङ बिहारको करिव डेढ दशकपछि पुनःनिर्माण गरिएको छ । २०५८ सालतिर रानी तलाउको संरक्षण, सम्वद्र्धन हुन छाडेको थियो । जीर्ण अवस्थामा रहेको रानी तलाउलाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेको हो । पुनःनिर्मित रानी तलाउ बोटिङ...
ऐरावती र झिमरुक गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाहको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्युठानको पहलमा कार्यक्रम थालनी गरिएको हो । मंगलबार बरौलामा सचालन भएको कार्यक्रमले गाउँपालिका...
साहित्यीक जागरणका लागि माझी समुहले आदिम गोरेटोमा नयाँ पाईला रचना बाचन तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगलवार विजुवार जुम्रिमा कार्यक्रम गरी रचनाको बाचन गरिएको हो । जिल्लामा साहित्यिक श्रष्ठाहरु धेरै भएपनि उनीहरुसँग विचार, बहस...
यतिबेला नेपालीहरुलाई तिहारको रौनकले छोईसकेको छ । सबै तिहारको रमझममा ब्यस्त छन । तर कोहलपुर नगरपालिका वडा नं. ३ ले भने यो तिहारलाई विशेष बनाउने योजना बनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा सडक बत्ती बाल्नकालागी तिहारमा देउसी-भैलो खेल्ने...
सबैलाई मायाँ बाड्न सक्ने मानिस मात्र खुसी रहन सक्ने डा. योगी विकाशान्दले बताएका छन । सोमबार कोहलपुर आएका योगी विकासानन्दले मायाँ बाड्न सक्ने मान्छे मात्र सहि अर्थमा सुखी हुने दावी गरे । नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रको सहयोगार्थ सकारात्मक...
कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर...