राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको शव खेतमा भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि हत्याको आशंका गरीएको छ । बाँके प्रहरीका...
नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापा मगर (सहायक सूचक) मृत अवस्थामा फेला परेका छन । कारकाँदोदेखी पूर्व तर्फको खेतमा मगरको शव फेला परेको हो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता...
कोरोना संक्रमणबाट बाँके पुन एक जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीकी ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज...
नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको श्रद्धाञ्जली सभा आयोजना गरीएको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा यादवको शव राखेर श्रद्धाञ्जली सभा आयोजना गरीएको हो । https://kanchulikhabar.com/news/48276 नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका...
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन शिलान्यास गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर बिहिबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले भवनको शिलान्यास गरेका हुन । कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण प्रक्रिया...
पुर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि...
बाँकेको कोहलपुर नगरपालिका-१४ हवलदापुर स्थित समाज सेवा संस्थाले बुधबार र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाको जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले क्षेत्रीय रक्त...
कोहलपुरको म्याक्स होटलले माघि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । केही समयअघि मात्र संचालनमा आएको उक्त होटलले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै माघि 'विशेष साँस्कृतीक कार्यक्रम' संचालन गर्न लागेको हो । बुधबार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले ओली सरकारले सर्वसत्ताबाद लाद्न खोजेको आरोप लगाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई भंग गर्नु सर्वसत्तावादी र अधिनायकवादी कदम भएको उनले जिकिर गरे । जसपाले आज नेपालगञ्जमा...
बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...