नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग जोडिएर आएका विभिन्न प्रकारका घटना तथा समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस कोहलपुर...
यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन गरिने आयोजक एजी सर्भिस प्रा.लि. ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको...
राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारकालागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारकालागि शनिवार काठमाण्डौ लगिएको हो । घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत...
कौडिण्य गोत्रिय आचार्य बन्धुहरुको कुलपुजा सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा शनिबार भेला भएका आचार्य बन्धुहरुले हरेक वर्षझैं यस वर्षपनि आफ्नो कुलपुजा गरेका हुन । सल्यानबाट तराई जिल्लामा बसाई सराई गरी आएका कौडिण्य गोत्रिहरुले संयुक्त रुपमा कुल देवताको...
प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल...
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति...
दाङ्ग –सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदैगरेको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । दुर्घटनामा अरु १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक...
चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड...
दाङ-सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर दुर्घटनामा परी मुत्युको हुने संख्या १७ पुगेको घटनास्थलबाट तुलसीपुर ३ का वडा अध्यक्ष वीरबहादुर विक विजयले जानकारी दिएका...
नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुुर र यूएसआइडी/एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत २१ जिल्लाका ८ वटा नागरिक समाजको संस्थाका सामुदायिक अनुुसन्धानकर्तालाई २ दिने पैरवीका लागि तालिम नेपालगन्जमा सम्पन्न भएको...