प्रदेश नं. ५


कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा...

  • कोहलपुर प्रहरीले हत्या अभियोगका फरार आरोपी पक्राउ गर्न सफल भएको छ । गत चैत्र २७ गते कोहलपुर नगरपालिका ४ बेलनपुरमा आफ्नै घरमा बसीरहेका युवालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरी फरार भएका ४ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । मस्जिदको जग्गा बिवादलाई...

  • बाँकेमा बिहिबार ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा ल्यावमा ९२७ जनाको पिसिआर परिक्षण गर्ने क्रममा ७०० जनालाई कोरोना संक्रमण देखिएको हो । जसमध्ये ५०० बाँकेका र २०० अन्य जिल्लाका रहेका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका...

  • बाँकेको भेरी अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी सफलतापूर्वक बच्चा निकाल्न सफल भएको छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकी नेतृत्वको टीमले बर्दिया बढैयाताल गाउँपालिका-१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत...

  • बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट बिहिबार ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन...

  • बाँकेको नेपालगञ्ज उप-महानगरपालिका-१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन...

  • बाँकेको कोहलपुर नगरपालिकासँग आफ्नो एम्बुलेन्स छैन । नयाँ जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म एम्बुलेन्स खरिदमा कुनै चासो देखाएको छैन । एम्बुलेन्स खरिदकालागि रकम अभाव रहेको बताउँदै आएको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको...

  • नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिबार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका...

  • बाँकेमा कोरोना संक्रमणका बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्लाभिका ९ जनाको कोरोना संक्रमणपछिको स्वास्थ्य जटिलताका कारण...

  • उपचारका लागि अस्पताल पुगेकी बाँकेकी एक महिलाको दुई घण्टासम्म अक्सिजन नपाउँदा अस्पताल प्रांगणमै मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका-५ कि ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज...