प्रदेश नं. ५


बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । कोहलपुर उद्योग वाणिज्य संघले निर्वाचन मिति घोषणा भएसँगै जुर्मुराएका...

  • एकाबिहानै कोहलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे१ख २२३९ नम्बरको बसले ठक्कर दिदा सोही ठाँउका २५ वर्षिय बिरेन्द्र शाहीको मृत्यु भएको हो । भे१०प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई बसले ठक्कर दिएको थियो...

  • सोमबार बेलुका दुई मोटरसाईकललाई ठक्कर दिएर फरार भएको टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत ढकेरी सडक खण्डमा दुई मोटरसाईकललाई ठक्कर दिएर भागेको ना८च ५४५६ नम्बरको टिप्पर र त्यसको चालक प्रहरी नियन्त्रणमा आएको...

  • महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको ढकेरीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका ढकेरीमा टिप्परले दुई वटा मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको छ भने उनका...

  • कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले सोमबार कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौंडी, रोहिणीखोला, वडा नं....

  • यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनकालागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरिएको छ । खनाल नेतृत्वको समुहले कोहलपुर ८ पिपरी,...

  • बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति...

  • बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ कैलासनगरमा आगलागी भएको छ । सोमबार दिउँसो आगलागी हुँदा ३ वटा घर जलेर पूर्ण रुपमा क्षति भएको छ । कैलासनगर रामजनिया बेहनाको फुसले छाएको गोठ बाट अचानक आगलागी हुँदा २ वटा गोठ, १ वटा टायलले छाएको भान्सा घर, १ वटा टिनले छाएको...

  • बाँकेको नौवस्तामा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको छ । निर्माणकार्य प्रारम्भ नहुँदै औद्योगिक क्षेत्रको क्षेत्रफल आधा भन्दा बढि घटेको हो । १ चैत्र २०७२ मा सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गर्दा यसको क्षेत्रफल...

  • कोहलपुर कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचनका लागि दुई प्यालनले उम्मेद्वारी दर्ता गराएका हुन । सदस्य पदमा एक जनाको अलगै उम्मेदवारी परेको छ । साझा समावेशी व्यवसायिक प्यालन...