बाँकेमा गिट्टि, बालुवा बोक्ने टिप्पर मै बहुमुल्य काठको अबैध तस्करी हुने गरेको खुलाशा भएको छ । बाँकेका नदिजन्य क्षेत्रबाट तस्करहरुले बालुवा तथा गिट्टिभित्र लुकाएर काठका गोलीया तस्कर...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुवरा जोलहा कुटिएका छन । कुटपिटबाट घाईते भएका जोलहालाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको छ । उनको टाउको र पिठ्युँमा चोट लागेको छ । नागरिकताको प्रतिलिपिका लागि सिफारिस दिन २ दिन देखि आलटाल...
१९ वर्षिय युवतीलाई बेहोस बनाई करणी (बलात्कार) गरेको आरोपमा एक युवा पक्राउ परेका छन । बाँके प्रहरीले जुसमा नाईट्राजेपाप नामक लागु औषध मिसाई बेहोस बनाएर हाफ्नै साथीलाई करणी गरेको आरोपमा नेपालगन्जका मिम बहादुर बुढालाई पक्राउ गरेको हो । गत मंसिर ५ गते बाँकेको...
२५ बर्षिय युवतीले आफुलाई बलजफती जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिइन । प्रहरीले युवतीमाथी जबरजस्ती करणी गरेको उजुरी र युवतीको साबिति बयानको आधार निजकै चिनजानेको ब्यक्तीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि हिरासतमा...
प्रहरीले कोहलपुर नगरपालिका १२ स्थित एक होटलबाट ठुलो मात्रामा लागु औषध चरेश बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीलले कोहलपुर १२ चप्परगौंडीस्थित न्यु सुदूरपश्चिम स्टाफ होटलको १०१ नम्बर कोठाबाट १२ केजि चरेश बरामद गरेको हो । बिहिबार...
कोरोनाको जोखिम बढेको भन्दै बाँकेमा उच्च सतर्कता अपनाईएको छ । बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने...
सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए । 'प्रिन्सिपल...
दाङमा भएको छुट्टाछुट्टै दुईवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । ना ५ ख २०६२ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका...
फाईल तस्बिर । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको चुरे क्षेत्रमा पुगेको छ । बाँके राष्ट्रिय निुकञ्ज स्रोतका अनुसार बाघ चुरेको घोच क्षेत्र तर्फ गएको छ । यसअघि मानिसमाथि आक्रमण गर्दै आएको उक्त बाघलाई बर्दिया राष्ट्रिय...
मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट क्षतीग्रस्त भएका ७ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट जनही रु. १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका...