बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष सुर्खेतको जङ्गलमा भएको पशु चौपायाको दुर्घटनाको जिम्मा लिने निर्णय गरेको छ । बिहिबार सम्पन्न उपमहानगरको आठौं नगरसभाले नगरभित्रका छाडा पशु...
गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो । मन्त्रीपरिषद्...
आज सहिद दिवस । सहिद दिवसको अवसर पारेर देसभरि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना भैरहेका छन् । यस पटक सञ्चालित कार्यक्रमहरु हेर्दा त्रिकोणात्मक रुपले सञ्चालन भएको पाइयो । सरकारी पक्ष र विपक्षहरुले फरक फरक ठाउँमा कार्यक्रम आयोजना गरे । सहिदका सालिकमा...
बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी...
गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सिबीआई केन्द्रीय कार्यालयको सहयोगमा नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियार पक्राउ परेका छन । उनलाई सिबिआईको...
कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक निर्माणका क्रममा भएका मानविय त्रुटिका कारण उक्त सडक धरापमा परिणत हुँदै गएको छ । केही समयअघि मात्रै मर्मत गरीएको कोहलपुर-नेपालगन्ज सडकखण्डमा ट्राफिक लाईट (ईण्डिकेटर) राख्दा किल्लाको प्रयोग...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा...
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताएका छन । अबधि पत्रकार संघ बाँकेले आज विहिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले बिहिबार सर्भिस सेन्टरको औपचारीक रुपमै उद्धघाटन गरेका छन । ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर नेपालमै...