प्रदेश नं. ५


शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । सनाखत...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेती तालीम शुक्रबार सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारी ६ को आयोजनामा संचालन...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा शुक्रबार देखि २ महिने सिलाइ कटाई तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्दम विकास (मेड्पा) अन्तर्गत सुरु भएको तालिमको राप्ती सोनारी गाउँपालिका वडा न. ९ का कार्यवाहक वडाध्यक्ष पुर्ण बहादुर वलीले उद्घाटन...

  • कोरोना संक्रमित भई बाँकेको भेरी अस्पतालमा उपचार गराईरहेको एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुरको प्रयोशालामा...

  • शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । एक जनाको अझैं सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको...

  • कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबारदेखि कोभिड आइ.सि.यु र आइसोलेसन संचालनमा ल्याईएको छ । शिक्षण अस्पताल कोहलपुरले शुक्रबारबाट १५ शैयाको आइ.सि.यु तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो । जिल्लामा कोरोना संक्रमणको...

  • नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू.आर. कोड स्थापना गरेको छ । नेपाल राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बिच बागेश्वरी मन्दिर...

  • कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीएका छन । शुक्रबार बेलुका सवा ६ बजेको समयमा बस र टिप्पर एक आपसमा ठोक्कीएका हुन । दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने बसमा सवार ३८ जना घाईते भएका ईलाका प्रहरी कार्यालय...

  • प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६, सिमलचौरकी एक युवती ५० हजार नगद रकम र ११ वर्षिया छोरीसहित केहिदिन अघिदेखि बेपत्ता हुँदा उनका श्रीमान तनावमा परेका छन । ऐरावती गाउँपालिका वडा नम्बर ६, सिमलचौर निवासी २८ वर्षिया सीता नेपाली उक्त रकम र ११ वर्षिया छोरी...