यतिखेर बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाह नाकामा भारतबाट नेपाल फर्कने नेपालीहरुको थेग्नै नसकिने गरी भिड बढिरहेको छ । भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि नेपालका विभिन्न जिल्लाबाट...
नेपालगन्ज लगायत बाँके जिल्लाभर तिव्र गतिमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नकालागि बाँके प्रशासनले गएराती १२ बजेदेखि नेपालगन्ज क्षेत्रमा एकहप्ते 'लकडाउन' को घोषणा गरेको छ । नेपालगन्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी...
फाइल फोटो बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार नेपालगन्जमा थप एक कोरोना संक्रमित वृद्धा महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का ८६ बर्षिया वृद्धा...
बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या बढ्न थालेको छ । दिनहुँ संक्रमितको सँख्या बढेसँगै मृतकको सँख्यामा समेत बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल,...
बाँकेको नेपालगन्जमा एक हप्ताकालागि लकडाउनको घोषणा गरीएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’...
बाँकेमा मंगलबार एकैदिन २८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा ३५३ जनाको नमुना परीक्षण गर्दा २८५ जनामा संक्रमण पुष्टि भएको हो । ओलीका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा...
पछिल्लो समयमा बिश्व लगायत नेपालमा पनि उच्च प्रबिधिको तीब्र रुपमा बिकास हुँदै आएको छ । धेरै मान्छेहरुले प्रबिधिको प्रयोग गरिरहेका छन । प्रबिधिको बिकास सङ्गसङ्गै कसैले सकारात्मक त कसैले नकारात्मक रुपमा प्रबिधिको प्रयोग गरेको पाइन्छ । सामाजिक संजाल...
बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आज (मंगलबार) भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बाँकेको खजुरा गाँउपालिकाका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएका ति युवालाई...
कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय गरीएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरमा घरेलु तथा लैङ्गीक हिँसा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । जुनकिरी महिला समुह बाँकेको आयोजना, सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा संचालन गरिएको...