नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी गरीएको लकडाउनले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गर्दै...
गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेका हुन । गृहले एक नम्बर प्रदेशमा अरुण बीसीको सरुवा गरेको छ । त्यसैगरी...
बाँकेको नेपालगन्जमा एक महिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । कोरोना महामारीबाट थलिएको बाँकेमा लामो समयको अन्तरालमा सोमबारबाट पत्रकारीता तालिम सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने...
बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अँग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा...
बाँकेका सरकारी कार्यालयहरु भने भोलि (मंगलबार) देखि खुल्ने भएका छन । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न बाँके प्रशासनले सुचना जारी गरेको...
'बा-आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।' ऊ सानै छँदा बाले भनेको सम्झ्यो । उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा-आमाको भन्दा पनि स्वास्नीका लागि बाँच्न थाल्यो । लोग्ने हुनुको दायित्व बोध भयो । स्वास्नीका...
नेपाल बसोबास बस्ति संरक्षण समाजले कोरोनाका कारण प्रभावित बाँकेका ३ सय ५६ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड यलाईन्स फर नेपाल (COVIDE ALLIANCE FOR NEPAL) संघको सहकार्यमा बसोबास बस्ति संरक्षण समाजले जिल्लामा रहेका सुकुम्वासी तथा बिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न...
सिन्धुपाल्चोक, मेलम्ची र हेलम्बुको पहिरोमा परेकाहरुको राहातकालागि माओवादी केन्द्र कोहलपुरका कार्यकर्ताले आन्तरीक रुपमा सहयोग रकम पठाउने भएका छन । कोरोना पिडीतहरुको लागि राहात अभियान सञ्चालन गर्दै आएको माओवादी केन्द्र कोहलपुरले सिन्धुपाल्चोकको...
विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेको छ । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को...
माओवादी केन्द्र कोहलपुरले आर्थिक वर्ष २०७८/७९ मा समेट्नपर्ने बिभिन्न साना ठुला आयोजनाहरुको सुचि कोहलपुर नगरपालिकालाई बुझाएको छ । सोमबार देखि सुरु हुन लागेको नगर सभा अघि माओवादी केन्द्रका नेताहरुले १५ वटै वडाका बिकास आयोजना समेटिएको सुचि नगर प्रमुख...