प्रदेश नं. ५


बाँकेमा कोरोनाको ग्राफ ओरालो लागेको छ । शनिबार संक्रमणको सँख्या दुई अंकमा झरेको छ । कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज हुने क्रम बढे बढिरहेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र...

  • पछिल्लो २४ घण्टामा बाँकेका ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न ३ वटा ल्यावमा गरीएको परिक्षणमा बाँकेका ९५ र अन्य जिल्लाका ३३६ गरी जम्मा ४ सय ३१ जनामा संक्रमण देखिएको हो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि चौतर्फी विरोध हुँदै गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनको कदमको बचाउ गरेका छन् । उनले आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिलेनै...

  • बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भइ अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ । बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने घटेको छैन । हिजो बेलुका ६ बजेदेखि आज बिहान ७ बजेको समय भित्र बाँकेका दुइवटा अस्पतालमा उपचाररत...

  • नेकपा (एमाले) बाँकेले जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सचिब रबिन्द्र लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्य सम्पादन टिम गठन गरेको छ । भेरी अस्पताल नेपालगन्ज...

  • फाइल फोटो शुक्रवार बाँकेका ३३८ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २०६ जनामा कोरोना संक्रमण देखिएको छ भने, १० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...

  • शुक्रवार प्युठानमा थप ५० जना नयाँ कोरोनाका बिरामी थपिएका छन । ४० जना कोरोना मुक्त भएका छन भने, १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शुक्रवार जिल्लाका विभिन्न स्थानका थप ५० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै...

  • कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने ह्वात्तै बढेको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ७:३० बजेको समय भित्र बाँकेका दुइवटा...