प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै...
बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...
बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ । कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका...
प्युठानको पुर्वी क्षेत्रमा रहेको छापेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन । मल्लरानी गाउँपालिका वडा नम्बर ३, बर्बोटका ५२ बर्षिय हिराबहादुर बिकलाई छापेखोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । हिजो बेलुका नर्सरी भन्ने ठाउँबाट खोला...
बाँके जिल्ला भएर बग्ने मानखोला नदीको बहाव सतर्कता बिन्दुमा पुगेको र अझै बढ्दो अबस्थामा रहेको भन्दै जल-मौसम कार्यालय कोहलपुरले नदी छेउछाउमा सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी, सो कार्यालयले बाँके जिल्लाका चुरेबाट बग्ने अन्य खोलानालाहरुमा पनि...
आज पनि लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बर्षा हुने छ । कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेको छ । त्यसमध्ये पनि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रमा...
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको विपदबाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभावित हुने अनुमान छ । सोमबार बसेको बैठकले जिल्लाको...
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार...
प्रेस संगठन बाँकेले लुम्बिनी प्रदेश सरकारको 'सञ्चारमाध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक' प्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस संगठन बाँकेको भर्चुअल विधिबाट भएको बैठकले प्रदेश सरकारको संचार विधेयक प्रति आपत्ति जनाएको हो । हाल प्रदेश...
मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका बिभिन्न नदिमा बाढि आउन सक्ने भनदै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले मंगलवार सूचना जारी गर्दै आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत...