बर्दिया प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । उच्च अदालत तुल्सिपुर नेपालगंज ईजलासले ४ चैत्र २०७६ मा जबरजस्ती करणी मुद्दामा ४ बर्ष ७ महिना ७ दिन कैद...
बाँके प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ । बिहिबार दिउँसो अन्दाजी १:४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४, तिलकपुरस्थित भित्री सडकबाट २ थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेललेख गाउँपालिका...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिँदै संयुक्त विद्यार्थी सङ्गठनले बाँकेको नेपालगन्जमा पुत्ला दहन गरेका छन् । ओलीले प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ सङ्गठनले संयुक्त रूपमा बुधबार नेपालगन्जमा प्रदर्शन...
जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले अपिल गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असार १६ गते जारी विज्ञप्तिमा विभेदविरूद्ध...
फाईल तस्बिर । दाङ प्रहरीले तास खालबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं. ८ कटकुईयास्थित विष्णु प्रसाद शर्माको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले एक लाख ९ हजार ४७० नगद सहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको...
केहीदिन अघि मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका एसपी (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीले बुधबार बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन । पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ कार्ययोजना नभएको र नेपाल...
बाँके प्रहरीले स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद गरेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुको भेटघाटका क्रममा बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने चितुवाको छालासहित २ जनालाई नियन्त्रणमा लिएको जनाएका हुन । असार...
नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले घरवहालमा ५० प्रतिशत छुट दिन अपिल गरेको छ । विशवब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण सिंङ्गो देश आक्रान्त भईरहेको बताउँदै मंचले बाँके जिल्लाभित्रका सम्पूर्ण घरधनिहरुलाई घरबहालमा छुट दिन आपिल गरेको हो...
दाङको राप्ती गाँउपािलकाका अध्यक्ष बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनिहरुले सहकारी संस्थाको रकम हिनामिना गरेको अरोप छ...
फाइल फोटो आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि...