विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरभित्र रहेको रक्तसन्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना...
देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एक दशक पुरा गरेको छ । २८ असार २०६७ मा स्थापना भएको निकुञ्जले यसबिचमा धेरै पुर्वाधारको विकास गरेको छ । बाघ संरक्षण क्षेत्रका रुपमा स्थापना भएको निकुञ्जले बितेका १० वर्ष भौतिक तथा पर्यावरणीय पुर्वाधार...
शनिबार बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन । कोहलपुर ११ रेडक्रश रोड, म्यास होटलको नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. १५ का अनिल चौधरी गम्भिर घाइते भएका हुन । बिपरित दिशाबाट आएको स्कार्पियो जिपले चौधरी सवार...
अनलाइन टिभी पत्रकार संघ नेपालको बाँके शाखा बिस्तार भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि बाँके शाखाको नयाँ कार्यसमिति बिस्तार गरिएको हो । अनलाइन टिभि पत्रकार संघ बाँकेको अध्यक्षमा कृष्णराज अधिकारी चयन भएका छन । बाँकेको नेपालगंजमा आयोजीत अनलाइन...
सुर्योदय मावि चिसापानीका शिक्षक स्व. नारायण प्रसाद चालिसेको स्मृतीमा अक्षयकोष स्थापना गरीने भएको छ । असार १२ गते सडक दुर्घटनामा ज्यान गुमाएका चालिसेको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा अक्षयकोषको घोषणा गरीएको हो । एकिकृत...
विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँंग...
नेपालगन्जबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमेरिकन पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष पक्राउ परेका हुन । गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले...
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उप-महानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका छन । यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई...
नेपालकै दोस्रो लामो पुलका रुपमा रहेको दाङको सिसहनिया पुलमा बाढिले क्षती पुर्याएको छ । लगातारको वर्षातपछि आएको बाढिले राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा र सिसहनिया जोड्ने राप्तीनदीको पक्की पुल नजिकै सडकको भाग भत्काएको हो । पुलसँगै जोडिएको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरी बजार क्षेत्रमा सडक बत्ति जडान गरीएको छ । स्थानिय पेट्रोल पम्पदेखी बजार क्षेत्रसम्म सोमबार देखि सडक बत्ति बलेको हो । सडक बत्तीको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जेष्ठ वडा सदस्य पुर्ण बहादुर वलीले...