बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशस्तरीय राष्ट्रिय युवा परिषदका युवाहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट गरेको छ । गत मङ्सिर ११ गतेको नगरको दोस्रो सम्मेलनबाट निर्वाचित भएको नवनिर्वाचित कमिटीले आज पत्रकारहरुसङ्ग भेटघाट गरेको हो । भेटघाट कार्यक्रममा नगर अध्यक्ष...
नेकपा माओवादी केन्द्र बैजनाथ गाउँ कमिटीको अध्यक्षमा प्रदिप विक चयन भएका छन । बाँकेको बैजनाथ गाँउपालिकाको दोस्रो नगर सम्मेलनबाट विकको नेतृत्वमा ४९ सदस्यीय कमिटी विस्तार गरिएको हो । कमिटीको उपाध्यक्षमा चक्रमिलन चन्द, समिन ईद्रिसी, कृष्ण जि.एम., सचिवमा...
चितवनको सौराहमा जारी नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँकेबाट ५ जना चयन भएका छन् । निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दिपा शर्मा, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय...
नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले उपमहानगर अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी...
प्युठानमा एमाले र कांग्रेसका सयौं कार्यकर्ताहरु पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्युठानको माण्डवी गाउँपालिकाका २ सयबढी एमाले र कांग्रेसका कार्यकर्ताहरु शनिबार माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी पालिका अध्यक्ष बलबहादुर...
नेकपा माओवादी केन्द्र गौमुखी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले चन्द्रबहादुर खत्रीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । खत्रीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका समिती सर्वसम्मत निर्वाचित भएको माओवादी केन्द्र गौमुखी...
नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा राजकुमार बिकलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बिकसहित ४९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी...
नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा रक्षाराम बर्मालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बर्मासहित ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र...