रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई २-० ले...
उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले 'स्मार्ट लकडाउन' सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार...
बाँकेको राप्तीसोनारीमा दिनहुँ आतंक मच्चाइरहेको बाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका...
नेपालगन्जमा रहेको स्प्रिङ डेल स्कुलका विद्यार्थीहरुलाई बिद्यालयले मोटिभेसनल स्पिकरसङ्ग साक्षात्कार गराएको छ । स्कुलले सोमबार नेपालगन्जमा आयोजना गरेको सकारात्मक सोच सम्बन्धि प्रशिक्षण दिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सकारात्मक सोच...
नेपालगन्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्पोर्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको...
यदि तपाईंले मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन हाक्दै हुनुहुन्छ भने होसियार ! जरीवानामा पर्नु होला । यदी मापसे गर्नु भएको छ भने आफ्नो सवारी साधन आफैले ड्राइभ नगर्नुहोस् । बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा मापसे विरुद्ध चेकजाँच तिब्र पारेको छ । ट्राफिक...
लेखक तथा नियात्राकार सागर गैरेको दोस्रो कृति 'बलैगाउँदेखी बाकुसम्म' शनिबार कोहलपुरमा एक कार्यक्रममा बिच विमोचन गरिएको छ । कृति विमोचन गर्दै कार्यक्रममा प्रमुख अतिथि कथाकार तथा प्राज्ञ सनत रेग्मीले आफुले यो कृति पढेर एकपटक उडान भरेको बताए । उनले, लेखनमा...
प्लम्बर एसोसिएसन बाँकेको अध्यक्षमा अशोक कुमार चौधरी निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भएको एसोसिएसनको पहिलो साधारणसभाबाट उनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । त्यसैगरी, उपाध्यक्षमा आनन्द खड्का, सचिबमा मंगलराम थारु, सहसचिवमा...
प्लम्बर एसोसिएसन बाँकेको अध्यक्षमा अशोक कुमार चौधरी निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भएको एसोसिएसनको पहिलो साधारणसभाबाट उनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । त्यसैगरी, उपाध्यक्षमा आनन्द खड्का, सचिबमा मंगलराम थारु, सहसचिवमा...
बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.२ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ । वार्ड नंं २ बेतहानी निवासी भुतपुर्व प्रधान स्वर्गिय विष्णु प्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी...