९ माघ, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक बेतहनी गाविस क्षेत्रका सरकारी नाममा कायम हुनुपर्ने जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा...
४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पूर्वी रुकुममा नेकपा संयोजक प्रचण्ड आफैं उम्मेदवार छन् । प्रदेश राजधानी दाङका दुई वटा निर्वाचन क्षेत्रमा भने साविक माओवादी र साविक...
३ माघ, नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक कमल विसी माल्दाईले प्रस्तुति दिएका छन । "बर्दियाको बाघ आयो" भन्दै स्टेज चढेका माल्दाईलाई दर्शकले खुलेर स्वागत गरेका थिए । गायक माल्दाईले "कता कता भनेपछि दर्शकले यता यता" भनेर जवाफ फर्काएका...
२४ पुष, कोहलपुर । कोहलपुरमा जारी महोत्सव समापन भएको छ । पुष ९ गतेदेखी संचालन भएको महोत्सव बुधबार भब्य समारोहका बिच समापन भएको हो । समापन समारोहको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले गरेका थिए । महोत्सवको समापन समारोह उद्घाटन गर्दै...
२३ पुष, काेहलपुर । काेहलपुर महाेत्सव-२०८२ काे समापन भाेलि हुने भएकाे छ । पुष ९ गतेदेखि काेहलपुर न्युराेडस्थित खुल्ला मैदानमा संचालन भईरहेकाे महाेत्सवकाे भाेलि समापन हुने भएकाे हाे । महाेत्सव समाराेह बिहान ११:३० बजेदेखि सुरू हुने महाेत्सव आयाेजक मुल...
२२ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवमा गायक दुर्गेश थापाको जबरजस्त क्रेज देखिएको छ । महोत्सवको १४औँ दिन आफ्नो प्रस्तुति लिएर कोहलपुर आएका थापालाई हेर्न हजारौँ दर्शक, विशेषगरी युवा-युवतीहरूको उल्लेख्य भीड महोत्सव परिसरमा देखिएको थियो । फिल्मी...
२१ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवको १३औँ दिन सोमबार चर्चित गायक पशुपति शर्मा, लोकप्रिय गायिका एलिना चौहान र मोडल यमुना भण्डारी सहित स्थानीय कलाकारहरूले दमदार प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारेका छन् । लोकप्रिय ठट्यौली तथा ब्याङ्ग्यात्मक...
२० पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सव को १२औँ दिन आइतबार चर्चित कलाकारहरूको आकर्षक प्रस्तुतीले महोत्सवस्थल उत्सवमय बनेको छ । महोत्सवको सातौँ संस्करण अन्तर्गत पुस ९ गतेदेखि सुरु भएको महोत्सवको १२औँ दिन चर्चित गायक कमल खत्री, कुलेन्द्र विक,...
१९ पुस, कोहलपुर । कोहलपुरमा सञ्चालन भइरहेको कोहलपुर महोत्सव सातौँ संस्करणमा प्रवेश गरेको छ। यही पुस ९ गतेदेखि सुरु भएको महोत्सवको ११औँ दिन शनिबार चर्चित गायक बद्री पंगेनीले आफ्नो सशक्त प्रस्तुति दिएका छन् । प्रस्तुति दिनुअघि गायक पंगेनीले कोहलपुरवासीप्रति...
१९ पुस, कोहलपुर । कोहलपुर महोत्सवको अवधि पाँच दिन थप गरिएको छ। महोत्सवप्रति दर्शकको उल्लेखनीय आकर्षण तथा व्यवसायीहरूको मागलाई मध्यनजर गर्दै पुष ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव अब पुष २५ गतेसम्म सञ्चालन हुने भएको हो। महोत्सव सञ्चालनको...