प्रदेश नं. ५


२० भदौ, नेपालगन्ज । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीज आइसक्दा पनि नेपालगञ्ज बजारमा खासै चहलपहल छैन । सीमापारि...

  • २० भदौ, कोहलपुर । लुम्बिनी प्रदेश सरकाले बडका अत्तवारी पर्वका अवसरमा आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोवास रहेका रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र पश्चिम नवलपरासीमा बिदा दिएको हो । प्रदेशको आन्तरिक...

  • २० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा हुम्ली एकता समाज गठन हुने भएको छ । “सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको हो । हुम्ला जिल्लाबाट बाँके जिल्लाका...

  • १९ भदौ, कोहलपुर । बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा...

  • १९ भदाै, काेहलपुर । बाँकेकाे राप्तिसोनारीबाट प्रहरीले दुई नाल भरूवा बन्दुक बरामद गरेकाे छ । राप्तिसाेनारी गाउँपालिका वडा ४ बाट प्रहरीले सिकारीले प्रयाेग गर्ने अबैध हतियार बरामद गरेकाे हाे । धामपुर प्रहरीले गस्तीको क्रममावडा नं. ४ मा पर्ने जङ्गलको...

  • १९ भदौ, काठमाडौं । आज दिउँसो कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिमा भने कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी...

  • १८ भदाै, कोहलपुर । बाँकेकाे काेहलपुरमा तीज विशेष साँस्कृतिक कार्यक्रम सुरू भएकाे छ । दियालो परिवारकाे आयाेजनामा आजदेखि सुरू भएकाे कार्यक्रमकाे काेहलपुर नगरपालिकाका कार्यवहाक मेयर संगीता सुवेदीले उद्घाटन गरेकी छन । मौलिक कला हाम्रो दायित्व र संस्कार,...

  • १८ भदौ, नेपालगन्ज । पश्चिम नेपालको केन्द्र नेपालगन्जमा पहिलो पटक अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै छ । नेपालगन्जस्थित एचसीआरसी अस्पतालले नेपालगन्जको पहिलो टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न आइभीएफ ल्याब सेटिङमा जुटेको...

  • १७ भदौ, बुटवल । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई बर्खास्त गर्न दबाब बढेको छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकारकर्मी संघसंस्थाले २४ दिनदेखि...

  • १७ भाद्र, कोहलपुर । कोहलपुरमा रहेको नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा सहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको सन्दर्भमा संघले सोमबार एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेको...