१७ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरका दुई वटा वडा भूकम्पको उच्च जोखिममा रहेका छन् । उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नं. ३ र वडा नं. ७ का अधिकांश घर भूकम्प...
१६ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा टंक धामीले नेतृत्व गरेको समावेशी प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएको छ । समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेसँगै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज...
१६ साउन, कोहलपुर । ग्रामिण तथा थारु समुदायमा प्रचलनमा रहेको धरमभकारी परम्परा बिलय भएर गएको छ । राणाशासनकाल देखि पंचायत कालसम्मको अवधीमा ब्यापक प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले पूर्णत लोप भैसकेको छ । विशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका...
१५ साउन, कोहलपुर । बाँकेको राप्तीसोनारीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना विद्यार्थी घाईते भएका छन । सोमबार बेलुका ४:३० बजे नव ज्योति इङलिस मिडिएम स्कुल चिल्हरियाको ना ५ख२९८ नम्बरको बस दुर्घटनामा परेको हो । राप्तिसोनारी गाउँपालिका वडा नं....
१५ साउन, कोहलपुर । नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो, बाँके राष्ट्रिय निकुञ्ज । बि.सं. २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरीएको हो । पाटेबाघको...
१४ साउन, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आईतबार दिउँसो नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो । सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १०...
१४ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरुलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । पालिकाले आईतबार एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिनेहरुलाई पालिकाबाट...
१४ साउन, नेपालगन्ज । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट भएकी छन् । १७ वर्षिय प्रेसुसिंह थारुले भारतको कानपुर पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाईनल चरण पार...
१४ साउन, नेपालगन्ज । बाँकेमा नागरिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन्...
१४ साउन, कोहलपुर । तीस कराेड बढि लागतमा निर्माण गरीएकाे काेहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरीएकाे पाईएकाे छ । दुई दुई पटक उद्घाटन भएर पनि संचालनमा आउन नसकेकाे उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेकाे छ । पुर्णरूपमा...