प्रदेश नं. ५


१९ साउन, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका ४३ करोड बेरुजु असुल गर्ने भएको छ । नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ साल देखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले...

  • १९ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कोहलपुर नगरसमितिले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम...

  • १९ साउन, कोहलपुर । कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माविमा शुक्रबार बिहान लगाईएको ताला त्रिपक्षिय सहमति पश्चात खुलेको छ । बिद्यार्थीहरुले निशुल्क पाठयपुस्तक प्राप्त गर्न नसकेको मुद्धालाई लिएर स्वतन्त्र बिद्यार्थी युनियन कोहलपुरको अगुवाईमा भएको...

  • १९ साउन, कोहलपुर । कोहलपुरको सबैभन्दा पुरानो विद्यालयमा दोस्रो पटक तालाबन्दी भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयले स्यानेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै नेकपा बहुमत समर्थित बिद्यार्थी संगठनले लगाएको...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बिहीबार नेपालगन्जमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक गरीएको...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । बिहीबार नेपालगन्जको डिएसपी रोड स्थित म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले...

  • १८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । यहि साउन १३ गते राती चौधरीको मृत्यु भएको खबर पाएका आफन्तहरुले...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ।  सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व...

  • १७ साउन, कोहलपुर । बाँके युनेस्को क्लवको स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा सम्पन्न क्लबको ३४ सौं साधारणसभामा बिभिन्न ब्यक्तिहरुलाई सम्मानित गरीएको छ । सामाजिक क्षेत्रको अगुवा संस्था बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक...

  • १७ साउन, कोहलपुर । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्ने क्रममा समिलबाट अबैध काठ बरामद गरीएको छ । पार्धेका अनुसार...