प्रदेश नं. ५


१७ कार्तिक, कोहलपुर । चर्च व्वाइज यूनाइटेड क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज तेस्रो दिन भएको पहिलो सेमिफाइनल खेलमा गोर्खा व्वाइज स्पोर्ट्स क्लबलाई ३-०...

  • १७ कात्तिक, कोहलपुर । अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाई जलाउन खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्धेश्यका साथ अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोज्ने कनकासुन्दरी गाउँपालिका-१ का ३४ वर्षीय चन्द्र भण्डारीलाई...

  • १७ कात्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार...

  • १७ कात्तिक, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विशिष्टिकृत सेवा प्रदान गर्दै आईहरेको जनाएको छ । आज कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार अभावका बीच पनि अस्पतालले विशिष्टिकृत सेवा प्रदान...

  • १७ कात्तिक, दाङ । जनयुद्ध र जनआन्दोलनका घाइते राख्न लुम्बिनीमा स्याहार केन्द्र बनाइने भएको छ। स्याहार केन्द्रका लागि प्रदेश सरकारले जग्गा खोजी सुरू गरिसकेको छ। प्रदेशस्तरीय स्याहार केन्द्र स्थापनाका लागि राप्ती गाउँपालिकाभित्रै जग्गा खोजी भइरहेको...

  • १७ कात्तिक, नेपालगन्ज । 'रिगल' भनिने योगराज ढकाललाई नेपालगन्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान साढे १० बजेतिर बाँके जिल्ला अदालत समक्ष बुझाएको थियो । जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार रिगललाई...

  • १६ कात्तिक, नेपालगन्ज । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ...

  • १६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । रिगलले एक भिडियो सन्देश जारी गर्दै अदालतको निर्णयको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण...

  • १६ कार्तिक, नेपालगन्ज । बाँकेको डुडुवामा खेत जोत्ने क्रममा एक युवतीको शव भेटिएको छ । डुडुवा गाउँपालिका-१ बस्ने श्यामलाल हरिजनकी १२ वर्षिया रिता हरिजनको खेत जोत्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो दिनदेखि बेपत्ता रिताको शव स्थानिय...

  • १६ कात्तिक, नेपालगन्ज । नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशीमा वृद्धि हुने भएको छ । आगामी मंसिर ९ गते संचालन हुने म्याराथनको पुरस्कार राशी बृद्धि गर्ने तयारी भईरहेको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले जनाएको छ । बुधबार नेपालगन्जमा पत्रकार...